जापान । टोकियोमा आज २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज शनिवार जुलाई १८ तारिख २९० जनामा संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । यो संगै टोकियोमा संक्रमित ९,२२३ पुगेको छ ।
टोकियोमा हिजो २९३ र अस्ती २८६ जना थपिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया