टोकियोमा थप १८८ जनामा कोरोना संक्रमण,संक्रमित ९,४११ पुग्यो

जापान । टोकियोमा आज १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आईतवार जुलाई १९ तारिख १८८ जनामा संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । यो संगै टोकियोमा संक्रमित ९,४११ पुगेको छ ।
टोकियोमा हिजो २९० र अस्ती २९३ जना थपिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया