टोकियोमा आज २३७ सहित जापानभर ५८१ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज २३७ जनासहित जापानभर ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलवार जुलाई २१ तारिख टोकियोमा २३७ जनासहित जापानमा ५८१ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । यो संगै टोकियोमा संक्रमित ९,८१७ पुगेको छ ।
जापानमा आन्तरिक र बाह्य गरि २७ हजार १३८ पुगेको छ ।
कोरोना संक्रमणबाट मंगलवार साँझ २०:३० अहिलेसम्म जापानमा १ हजार २ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया