जापान । टोकियोमा आज थप २६० जनासहित जापानभर ७२९ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज शुक्रवार जुलाई २४ तारिख टोकियोमा २६० जनासहित जापानमा ७२९ जनामा संक्रमण भएको छ । जापानमा कोरोना संक्रमण विहिवार राति २२ बजेसम्म आन्तरिक र बाह्य गरि २९ हजार ५ सय भन्दा बढी पुगेको छ ।
हिजो टोकियोमा ३३६ र जापानभर ९१६ जना पुष्टि भएको थियो । जापानमा कोरोना संक्रमण्म ललगभग २९ हजारमा २१ हजार भन्दा बढी निको भएर फर्किएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया