जापान । टोकियोमा आज एकैदिन थप २९५ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज शनिवार जुलाई २५ तारिख २९५ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो २६० जनामा संक्रमण पुष्टि भएको थियो ।
यो संगै टोकियोमा कुल संक्रमित १० हजार ९७५ जना पुगेको छ । टोकियोमा ५ दिनयता २०० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकोले जोखिम पनी बढ़ेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया