जापान । टोकियोमा आज ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज शनिवार अगस्ट ८ तारिख टोकियोमा ४२९ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ४६२ जना संक्रमित भएका थिए । दुई दिन यता लगातार ४ सय बढ़ी संक्रमण बढ़ेको छ । यो संगै टोकियोमा संक्रमित १५,५३६ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया