टोकियो । रेमिट्यान्स कम्पनी फोरेक्स जापानले आयोजना गरेको टिकटक च्यालेन्स २०२० को विजेतालाई २० हजार दिने घोषणा गरेको छ । हरितालिका तीजको अवसरमा फोरेक्स जापान टिकटक च्यालेन्स २०२० को अगस्ट १५ तारिखबाट अगस्ट २१ तारिखसम्म समय तोकेको छ ।
टिकटक च्यालेन्स २०२० को सहभागी हुनको लागी फोरेक्स जापान कम्पनीको फेशबुक पेजको इनबक्समा पठाउन अनुरोध गरेको फोरेक्स जापानका मार्केटिङ म्यानेजर पञ्च चौधरीले जानकारी दिनुभयो । उक्त टिकटक प्रतियोगिताको विजेतालाई २० हजार येन र सहभागीमध्येबाट प्रत्येक दिन ३ जनालाई नेपाल पैसा पठाउदा ७ दिनसम्म चार्ज फ्री गरेको बिज्ञप्तिमा उल्लेख छ ।
फोरेक्स जापान टिकटक च्यालेन्स २०२० मा सहभागी हुनको लागी सबैलाई फोरेक्स जापानले अपिल गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया