टोकियोमा सोमबार थप १६१ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा सोमबार थप १६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट १७ टोकियोमा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १७ हजार ८७५ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया