टोकियो । पुर्बेली सेवा समाज जापानको पहिलो अधिबेशन सम्पन्न भएको छ । समाजले अगस्ट १६ तारिख पहिलो अधिबेशन सम्पन्न गरेको हो ।
पुर्बेली सेवा समाज जापानको पहिलो अधिबेशनको घोषणा सभाबाट समाज सेबी तथा सामाजिक अभियन्ता फडिन्द्र पहाडी को अध्यक्षतामा नयाँसमिति गठन भएको छ । भेलाबाट पारीत भएको कार्यसमितीको संरचना यसप्रकार छ ।
कार्यसमितिहरू
अध्यक्ष: फडिन्द्र पहाडी
उपाध्यक्ष(मेची) : पूर्ण लिम्बू
उपाध्यक्ष (क़ोशी) : मौसम राई
उपाध्यक्ष (सगरमाथा):आंङबाबु शर्पा
सचिब : राजन तिम्सिना
सह-सचिव : सागर बिक
कोषाध्यक्ष : संगीति राई
सदस्यहरू
रबिन राई
हिरा काफ्ले
संगीता मास्कि लुंगेली
सुरेन्द्र थापा
मेची,कोशी,सगरमाथाका उपाध्यक्षको संयोजकत्वमा आफ़्नो छेत्रको जिल्लाबाट एक वा दुई सदस्य राखी मनोनीत गर्न उपाध्यक्षलाई जिम्मेवारी दिईने र उपाध्यक्षको मनोनयनबाट आउनुभएको सदस्य स्वतस् संस्थाको सदस्य हुने भएका छन ।
सल्लाहकार तथा संरक्षक समिति
पारस मणि पोखरेल
चिरंजीवी थापा
कुमार कार्की
भूषण कोईराला
सन्तोष बानिया
कबीर ताम्राकार
साथै पूर्वबाट जापानको हरेक संस्थाको बर्तमान तथा निबर्तमान अध्यक्ष तथा संयोजक हरू,
पत्रकार महासंघ जापानका कार्यसमिति,ल्एनआरएनए जापानका कार्यसमिति स्वत सलाहकारमा मनोनित हुने ब्यवस्था बनाएको छ । जापानमा बिगत केहिवर्ष यता सक्रिय रूपमा पहिलाको पूर्वांचल विकास क्षेत्रका ज़िल्लाहरूको युवाहरू आफ़नो ऊज्जल भविष्यको खोजीमा जापान आइ कर्मथलो बनाएर आफ़नो जन्मभूमिलाईं आपतपिपत पर्दा र जापानमा पुर्बेलीलाई दुःख पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको अध्यक्ष फडिन्द्र पहाडीले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया