जापान । राजधानी टोकियोमा शनिवार एकैदिन थप २५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आज अगस्ट २२ तारिख टोकियोमा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । टोकियोमा ३ दिनयता लगातार २०० बढ़ी संक्रमित थपिएका छन । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १९ हजार १२१ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया