जापान । टोकियोमा आइतवार एकैदिन थप २१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आज अगस्ट २३ तारिख टोकियोमा २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
टोकियोमा ४ दिनयता लगातार २०० बढ़ी संक्रमित थपिएका छन । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १९ हजार ३३३ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया