टोकियोमा मंगलवार थप १८२ जनामा कोरोना पुष्टि

जापान । टोकियोमा आज मंगलवार थप १८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आज अगस्ट २५ टोकियोमा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १९ हजार ६१० जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया