टोकियोमा बुधबार थप २३६ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज बुधबार थप २३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आज अगस्ट २६ टोकियोमा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १९ हजार ८४६ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया