टोकियोमा शनिबार थप २४७ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज शनिबार थप २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आज अगस्ट २९ तारिख टोकियोमा थप २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २० हजार ५६९ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया