हिमालय एयरलाइन्सको छैटौं चरणको चार्टर उडान तालिका सार्वजनिक

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि सुरु गर्न लागेको चार्टर उद्धार उडानको समयतालिका सार्वजनिक गरेको छ।

कम्पनीले आउँदो सेप्टेम्बर २ देखि चार गन्तब्यमा १० वटा उडान गर्ने अनुमति पाएको छ। कम्पनीका अनुसार माल्दिभ्स, कतार, साउदी अरेविया र कुवेत लगायत गन्तब्यमा १० वटा उडान गरिनेछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया