रोटी रत्यौली गीत सार्वजनिक (भिडियो)

यज्ञ सापकोटा र तेजु सापकोटाको स्वर रहेको रोटी रत्यौली गीत को भिडियो सार्वजनिक भयेको छ्। गीतमा सालीकराम भन्डारीको शब्द रहेको छ भने यज्ञ सापकोटाको सङ्गित रहेको छ । गित लाई महेश बिक्रम पान्डेले एरेन्ज गरेका हुन ।

गीत को भिडियो आकर्षक बनेको छ ।

अकला देबि म्युजिकको प्रस्तुति रहेको भिडियोलाई निर्देशक मदन खड्काले निर्देशन गरेका हुन । भिडियोमा रामजी खाड र पबित्रा काफ्ले को अभिनय रहेको छ । बिरेन्द्र भट्टले छायाकन गरेको भिडियोलाई अमृत चापागाइले सम्पादन गरेका हुन ।

माया पिरतीको भाव लाई ठट्यौलो पाराले प्रस्तुत गरिएको गितको भिडियो मा मोडल तथा गाएक रामजी खाड र पबित्रा काफ्लेको जोड्दार आकर्षक अभिनय रहेको छ । निर्देशक मदन खड्काले भने अहिलेको माहोलमा यो गितले सबैलाई मनोरञ्जन दिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया