जापानमा शनिवार ६४८ जनासहित कोरोना संक्रमित संख्या ७५ हजार नाघ्यो

जापान । जापानभर शनिवार थप ६४८ जना कोरोना संक्रमण भएका छन । शनिवार सेप्टेम्वर १२ तारिख टोकियोमा २२६  जनासहित जापानमा ६४८ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण सेप्टेम्वर १२ तारिखसम्म आन्तरिक र बाह्य गरि ७५ हजार २०६  जना संक्रमित भएका छन् ।

संक्रमित मध्ये ६६ हजार  २८० जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १,४४१ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया