जापान । टोकियोमा आज सेप्टेम्वर २० तारिख टोकियोमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज टोकियोमा १६२ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
योसंगै टोकियोमा कोरोना संक्रमित संख्या २४,२०८ जना पुगेका छन ।
शनिवारसम्म जापानमा कोरोना संक्रमण आन्तरिक र बाह्य गरि ७९ हजार ४९४ जना संक्रमित भएका थियो ।
संक्रमित मध्ये ७० हजार ४९५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १६१६ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया