अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ । आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो ।
समितिको सदस्यहरूमा रजनी श्रेष्ठ- (डिसी, अमेरिका), लतिका जोशी – (सिल्गुडी भारत) ,सीता बराल- (पोर्चुगल) , आचार्य प्रभा – (कोलोराडो, अमेरिका), गीता रेग्मी- (नेपाल), माया केसी – (कतार), बिष्णा बिरही-(सिकागो, अमेरिका),कमला न्यौपाने – (कान्सास,अमेरिका) , अमेरिका,गीता बजगाईँ-(क्यालिफोर्निया, अमेरिका),. रिजा प्रधान – (पर्थ, अस्ट्रेलिया ),मन्जु भन्डारी – (बेलायत), शारदा पौडेल ‘निशा’ -( स्पेन) निर्मला राई – (टेक्सास, अमेरिका), सबिना रेग्मी-(जापान), जानुका ढुंगेल- (फ्लोरिडा,अमेरिका) रहेका छन् ।
यसैगरि समितिमा शान्ता अधिकारी घिमिरे -(न्यूयोर्क, अमेरिका)लाई,नवरत्न पुरस्कार संयोजकमा मनोनयन गरेको छ ।
समाजले समितिको संयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको छ ।
दुईबर्षे कार्यकाल रहने समितिले महिला सम्मेलन, नवरत्न पुरस्कार समर्पण, महिला सर्जकको कृति प्रकाशन र गोष्ठीहरू गर्ने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया