टोकियोमा शनिवार थप २७० जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज शनिवार थप २७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर २६ तारिख टोकियोमा थप २७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २५ हजार ११३ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया