जापानमा ३० वर्षिय एक नेपाली महिलामा कोरोना संक्रमण

टोकियो । जापानको साईतामा प्रान्तमा बसेवास गर्ने ३० वर्षिय एक नेपाली महिलामा कोरोना भाईरस संक्रमण भएको छ ।
आज सेम्टेम्वर ३० तभरिख साईतामा सिन्वुनमा प्रकाशित समाचारको अनुसार साईतामा प्रान्तको खावागुचि शहरमा बस्दै आएकी ति ३० वर्षिय नेपाली महिलामा कोरोना संक्रमण पुष्टि भएको समाचारमा उल्लेख छ । अन्य विवरण केहि नखुलाको छैन् । साईतामा प्रान्तमा अबिलेसम्म ४,६५२ कोरोना सक्राित भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया