टोकियोमा विहिवार थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज विहिवार थप २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर ३० तारिख टोकियोमा थप २३५ कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २५ हजार ९७३ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया