टोकियोमा सोमवार ६६ जनामा कोरोना संक्रमण,संक्रमित २६,५५० पुघ्यो

जापान । टोकियोमा आज सोमवार थप ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अक्टुवर ५ तारिख टोकियोमा थप ६६ कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २६ हजार ५५० जना पुगेको छ ।
पछिल्लो सयम टोकियो लगाएत जापानभर कोरोनाको संक्रमण नर्मल रुपमा घटबढ भैरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया