अक्टोबर १८ तारिख हुने भनिएको गुल्मेली समाज जापानको चौथो अधिवेशन स्थगित

टोकियो । गुल्मेली समाज जापानको चौथो अधिवेशन स्थगन भएको छ । यही अक्टोबर १८ तारिख आइतबार हुने भनिएको चौथो अधिवेशन नेपाली समुदायको अग्रज ब्यक्तिहरुलाई कोरोनाभाईरस संक्रमण पुष्टि भएपछि स्थगित गरेको हो ।
गुल्मेली समाज जापानका अध्यक्ष सालिकराम भण्डारीका अनुसार सिनओकुबोमा हुनेभनिएको चौथो अधिवेशन हालको लागि अर्को सूचना प्रकाशन नहुन्जेलसम्मको लागि स्थगित गरेको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया