जापान । टोकियोमा आज आइतवार थप १३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अक्टोबर १८ तारिख टोकियोमा थप १३२ कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २८ हजार ९७१ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया