नेपाल मगर संघ जापान नागोया क्षेत्रको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा जय घर्ति

जापान । नेपाल मगर संघ जापान, क्षेत्रीय समिति नागोयाको दोस्रो अधिवेशन नागोयाको टोयोटा सिटिमा सम्पन्न भएको छ ।
अक्टोबर २५ तारिख आईतवार सम्पन्न अधिवेशनले जय घर्ति मगरको अध्यक्षतामा २१ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित कार्यसमितिका सदस्यहरुको २ वर्षको लागि चयन गरेको हो ।
अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लेछर्बो लिम्बु र विशेष अतिथि नेपाल मगर संघ जापानका केन्द्रीय अध्यक्ष नविन थापा मगर लगाएत ब्यक्तिहरुको उपस्थित भई शुभकामना दिईएको थियो ।

नेपाल मगर संघ जापान,क्षेत्रीय समिति नागोया कार्यसमिति २०२०-२२
अध्यक्ष : जय घर्ती मगर
उपाध्यक्ष : याम पाईजा मगर
उपाध्यक्ष : श्याम घर्ती मगर
उपाध्यक्ष : विवश थापा मगर
सचिव : चिना रोका मगर
सहसचिव : राजेश थापा मगर
कषअध्यक्ष: लोक बहादुर रोका मगर
सहकोषअध्यक्ष : गरिमा राना मगर
सदस्य : ओमकार घर्ती मगर
सदस्य : आईप्रसाद सिउथानी मगर
सदस्य : नकस घर्ती मगर
सदस्य : कुल दर्लामी मगर
सदस्य : शुस्मा पुन मगर
सदस्य : रिमा राना मगर
सदस्य : माया पुर्जा मगर
सदस्य : कुशुम घर्ती मगर
सदस्य : राजेन्द्र घर्ती मगर
सदस्य : लालकुमार पुन मगर
सदस्य : सुजन राना मगर
सदस्य : बिकाश पुन मगर
सदस्य : बिक्रम चिडी मगर

फेसबुकबाट तपाइको प्रतिक्रिया