नेकपाको सचिवालय बैठक सम्पन्न,अर्को बैठक १० दिनपछि बस्ने

काठमाडौं । बालुवाटारमा बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।
नेकपाको सचिवालय बैठक फेरी १० दिनलाई स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो । बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहित ९ जना सचिवालयको पदाधिकारीहरु बैठकमा उपस्थित भएका थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया