शिबन पोखरेल संगीत क्षेत्रमा फर्किए,केही लामो समय पछि अनुपा थापासंग साइनो गासियो

काठमाडौं । चर्चित गायीका टीका सानू र बहुप्रतिभाशाली गायक दुर्गा बिरहीको नयाँ मार्मिक गीत ‘के साईनो’ सार्वजनिक भएको छ ।

प्रदेशी दोहोरी साँझको प्रस्तुति रहेको गीतमा पक्कै पनि प्रदेशी दोहोरी साझै भन्ने शब्दले प्रदेशीहरुको मनमा अतितको यादहरुलाई समेट्ने प्रयास गरेको छ ।

महेश महराले छायाँकन गरेको भिडियोलाई सिवान पोगरेलले निर्देशन गरेका छन् । निराजन केसीले सम्पादन गरेको आत्मा बिश्वास फिल्मस्को युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया