जापान । टोकियोमा एकैदिन ५८४ जनामा कोरोनाभाइरस(कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डिसेम्बर ५ तारिख शनिवार टोकियोमा एकैदिन ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जापानको राजधानी टोकियो कोरोना संक्रमणको उच्च जोखिम रहेको छ ।
टोकियोमा हालसम्म ४३,३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा ४ सय ७६ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया