काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रचण्ड-नेपाल समूहले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया