गजल,
लाग्छ कहिले त किन परदेश आइया’छ ।
बिरानो ठाउँमा नपाउनु दु:ख पाइया’छ ।।
कुकुर सुताइ, घोडा कुदाइ त छदै छ ।
नत समयमा पेट्भरी मज्जाले खाइया’छ ।।
टन्नै कमाको छस्, विर्सिस् भन्छ्न् सबैले ।
के था तिनलाई ? यहाँ धोती न टोपी भईया’छ ।।
तलब आउछ हजारमा, दिनरात खट्दपनी ।
लाखौंको आइफोन, ल्यापटप तिनलाई चाइया’छ ।।
@चित्र गुरुङ,जापान ।

फेसबुकबाट तपाइको प्रतिक्रिया