जापान । टोकियोमा आज सोमबार ३९३ जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । आज फेब्रुवरी १ तारिख टोकियोमा एकैदिन सोमबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानको राजधानी टोकियोमा दिनप्रतिदिन कोरोना संक्रमण पुष्टि बृद्धि हुँदै गएको अवस्थामा आजको संख्या डेढ महिना यता कै न्यून हो ।
टोकियोमा अहिलेसम्म कोरोना संक्रमित १ लाख १३४ पुगेको छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया