काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुस्ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड(माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुस्ख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न सुझाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया