काठमाडौं । विवेकशील नेपाली दलले प्रतिनिधिसभा विघटन र संसदीय सुनुवाईविनै संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्ति गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ । सोमबार बिहान विवेकशील नेपाली दलले माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।





फेसबुकबाट तपाइको प्रतिक्रिया