टोकियो । जापानको फुकुसीमा केन्द्र भएर रातीको ११:०८ जादा ७.१ म्याग्निच्युडको ठूलो भुकम्प गएको छ ।
फुकुशिमा तथा मियागी प्रान्त लगाएतको क्षेत्रमा निकै नै ठूलो धक्का परेको छ जापानको मेटोरोजिकल एजेन्सीका अनुसार ठूलो धक्का महशुस गरिएता पनि सुनामीको चेतावनी भने नरहेको बताएको छ ।
भूकम्पको कारणले फुकुसीमा तथा मियागी प्रान्तका केही समुद्री सतहमा छालहरु आउन सक्ने सम्भावना रहेकाले सावधान रहन आग्रह गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया