जापानले फेब्रुअरी १६ तारिख भोलीबाट कोरोनाको खोप सुरु गर्ने

टोकियो । जापान सरकारले फेब्रुअरी १५ तारिख भोलीबाट कोरोनाभाइरसको खोप सुरु गर्ने भएको छ । जापानका प्रधानमन्त्री योशीहिदे सुगाले कोभिड १९ को खोप उपयुक्त सिरिन्ज सुरक्षित हुने बताउनु भएको छ ।

जापानले ७ करोड २० लाख खोप खरीद गर्न फाइजर सहित तीन प्रमुख औषधि कम्पनीहरूसँग सम्झौता गरेको जनाएको छ । फाइजर बायोटेक भ्याक्सिन जापानमा स्वीकृत गरिएको पहिलो हो ।

जापानको प्रतिनिधि सभाको बजेट समितिले कोरोनाभाइरस खोप अमेरिकी फाइजरले पहिलो पटक जापानले अनुमोदन गरेको र सो खोप स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले अनुमोदन गरेको थियो ।

प्रधानमन्त्री सुगाले भने,सुरुमा चिकित्साकर्मीहरूको खोप दिन दिने जतिसक्दो चाँडो जनतालाई सुरक्षित र प्रभावकारी खोप पुर्‍याउन म सक्दो कोशिश गर्ने बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया