काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ । समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् ।
पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल,बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द बैठकमा उपस्थित भएनन् ।
बैठकमा उपस्थित भएका नेताहरू
नेकपा एमाले
केपी शर्मा ओली
ईश्वर पोखरेल
सुवास नेम्वाङ
विष्णु पौडेल
रामबहादुर थापा
नेपाली कांग्रेस
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
विमलेन्द्र निधी
शशांक कोइाराला
नेकपा माओवादी केन्द्र
पुष्पकम दाहाल ‘प्रचण्ड’
नारायणकाजी श्रेष्ठ
देव गुरुङ
जसपा
महन्थ ठाकुर
उपेन्द्र यादव
राजेन्द्र महतो
राष्ट्रिय जनमोर्चा
चित्रबहादुर केसी
राप्रपा
प्रकाशचन्द्र लोहनी
नेमकिपा
प्रेम सुवाल
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

फेसबुकबाट तपाइको प्रतिक्रिया