जापान । प्रवासमा रहेको नेपालीहरु साझा संस्था गैरआवासीय नेपाली संघ(एनआरएन) जापानको आगमी कार्यकालका लागि राजु भण्डारी (सुनिल)ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
“प्रवासी नेपालीहरुको एकता, पारदर्शिता र जवाफदेही एनआरएनए बनाउने मेरो प्रतिबद्धता” भन्ने उद्घोषका साथ भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी उम्मेद्वार दिन लागेको हो ।
पोखराबाट १३ वर्षअघि कुकमा जापान प्रवेश गरेका भण्डारीले हाल आफ्नै व्यवसाय गर्दै आएका छन् । भण्डारीले एनआरएनए अभियान र ५ बर्षदेखि टोकियोमा ब्यवसायी र समाजसेवा गर्दै आएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया