सुर्खेत । साउन १९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे ।
शत प्रतिशत कार्यान्वयन गर्ने दावीका उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सोही अनुसार विभिन्न मन्त्रालयका मन्त्रीहरुले समेत कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन् ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेशको मेरुदण्डको रुपमा रहेकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न भन्दै कार्यसम्पादन सम्झौता गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया