पोखरा बिश्वविद्यालय प्रशासनलाई अनेरास्ववियुको ४ बुँदे मागसहित ध्यानाकर्षण

पोखरा । अनेरास्वबियु पोखरा बिश्वविद्यालय राष्ट्रीय कमिटीले ४ बुँदे मागसहित ध्यानाकर्षण गराएको छ । गुणस्तरिय शिक्षाको निम्ति नेतृत्वदायी भूमिका खेल्दै अनेरास्वबियुले राष्ट्रियता, जनजिवीका, सामाजिक न्याय र समस्याको पक्षमा लामो समय देखि अनेरास्वबियु आन्दोलित हुँदै आईरहेको बताएको छ ।

शिक्षा क्षेत्रका विकृति, विसङ्गती एवम शिक्षामा भईरहेको माफियाकरण, डलालीकरण र व्यापारिककरणप्रति संगठनको गम्भीर ध्यानाकर्षण हुँदै आईरहेको विज्ञप्तिमा जनाएको छ ।

बढ्दो मुल्य बृदि,कालोबजारी, अन्याय र असमानताको बिरुढ अनेरास्ववियुले निरन्तर खबरदारी गर्दै आईरहेको अध्यक्ष डम्बर खड्काले बताउनु भयो ।
यस्तो छ विज्ञप्ति

फेसबुकबाट तपाइको प्रतिक्रिया