लहानमा नवनिर्वाचित मेयर चौधरीद्वारा शुद्धीकरण होम हवन जाप

महेश सिंह सिरहा : सिरहाको लहान नगरपालिकामा शुद्धीकरण होम हवन जाप कार्यक्रम सम्पन्न गरिएको छ्।लहान नगरपालिकाको नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार समहाल्नु भन्दा अगाडी मेयर चौधरीले कार्यालयमा प्रवेश गर्नु भन्दा अगाडि उनले शुद्धीकरण होम हवन जाप गरेका छन्।

मेयर चौधरीले बिगत लामो समय देखि निर्मल मताको पुजा अर्चाना गर्ने गरेका छन्। मेयर चौधरीले निर्मल मातादीको पुजा लामो समय देखि गर्दै आएका हुन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया