एनआरएनए जापानको अध्यक्ष पदमा दिपक केसीको सशक्त उम्मेद्वार

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी कार्यकाल २०२३-०२५ को लागि अध्यक्ष पदमा युवा ब्यवसायी, समाजसेवी दिपक केसीले उम्मेद्वारी दिने भएका छन ।
जापानको नागोया शहरमा व्यवसायी गरिरहनु भएका समाजसेवी केसीले एनआरएनए जापान अध्यक्ष पदमा सशक्त उम्मेद्वारी दिने जानकारी दिनुभयो ।
एनआरएनए जापान नागोया क्षेत्रको संयोजक हुदै राष्ट्रिय समन्वय समितिको जापानको उपाध्यक्षमा सबैभन्दा बढी मत लिएका केसी हाल एनआरएनए आईसीसी हुन ।
म्याग़्दी प्रवासी संघ (मोना) जापानको पुव अध्यक्ष हाल मोना एसीया संयोजक, जापान रोटरी सद्स्य एक दर्जन संध संस्थाको संरक्षक, सलाहकार जापानमा गरीब दुखी बिरामी हरेक कुरामा अग्रपन्तीमा रहेर सहयोग गर्दै आउनु भएका केसी ब्यवसायी क्षेत्रमा पनि सफल हुँदै आउनु भएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया