काठमाडौं । नेकपा(एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको ३ सदस्यीय टोली जापान प्रस्थान गरेको छ ।
शुक्रवार साँझ नेपाल एयरलाईन्सको विमानबाट प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी जापानको कार्यक्रमको सिलसिलामा एक हप्ताका लागि जापान प्रस्थान गरेको हो ।
एमालेका पोलिटब्युरो सदस्य,पूर्वमन्त्री महेश बस्नेत, एमालेका केन्द्रीय सदस्य राजिव पहारी र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजित लामाको जापान प्रस्थान गरेको टोलीलाई युवा संघका नेता कार्यकर्ताले त्रिभुवन विमानस्थलबाट बिदाई गरेको थियो ।
#nepalpradesh

फेसबुकबाट तपाइको प्रतिक्रिया