आर्थिक

मास्कको मूल्यमा आफूखुसी

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै बजारमा व्यापारीहरूले आफूखुसी मास्कको मूल्य बढाएका छन् । ५० थान हुने सर्जिकल मास्कको प्रतिप्याकेट मूल्य २ सय ५० पर्नेमा उनीहरूले अहिले ३ सय ....

फास्ट ट्य्राक निर्माणमा विवाद : ठेक्का रद्द गर्न सेनालाई लेखा समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरुङ निर्माण ठेक्का प्रक्रिया रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ । समितिले सेनालाई बुधबार पठाइएको ताकेतापत्रमा ठेक्कासँग सम्बन्धित कागजपत्र यथाशीघ्र ....

४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसीको मुख्य सुरुङमा पानी खसालियो

  काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । कुल चार सय ५६ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलमा पानी भर्ने बटम ....

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले बुधबार जारी गरेको ‘एशियाली विकास ....

नेपाल एयरलाईन्सको टिकट अब क्युआर कोडबाटै रकम भुक्तानी गर्न मिल्ने

काठमाडौं । नेपाल वायुसेवा निगम अन्र्तगत नेपाल एयरलाईन्सको टिकटका लागि अब क्युआर कोडबाटै रकम भुक्तानी गर्न मिल्ने भएको छ । निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्युआर स्क्यान ....

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार र सोमबार उच्च अङ्कले घटेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार भने ९२.४६ बिन्दुले बढेको छ । उच्च अङ्कले बढेको बजारमा माथिल्लो तामाकोशी र विशाल ....

कोरोनाको कहरः फेरि सुनसान बन्यो सौराहा

चितवन । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै ....

कोरोनाले निम्त्याएको अर्थ सङ्कट टार्न यार्सागुम्बा सङ्कलन गर्न अनुमति

नवीन लामिछाने, मनाङ । कोरोना माहामारीले निम्ताएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न  कठिन भएको र अमूल्य जडिबुटीलाई  यसै ....

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको ....

लेखा समितिको निर्देशन बेवास्ता गर्दै चिनियाँ कम्पनीलाई सेनाले दियो फास्ट ट्रयाकको ठेक्का

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दुई वटै टेन्डरको नोटिस अफ लेटर अफ इन्टेन्ट (एलओई) जारी गरेको छ । सेनाले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ....

टेलिकमको पूर्वाधार अन्य कम्पनीले समेत प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो अप्टिकल फाइबर नेटवर्कको पूर्वाधार अन्य कम्पनीलाई प्रयोग गर्न दिने भएको छ । नेपाल टेलिकमको अघिल्लो साता बसेको बोर्ड बैठकले अप्टिकल फाइबर नेटवर्क र अन्य पूर्वाधार ....

कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले बुधबारदेखि त्यस्तो ....

नेप्सेमा ३५.८९ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । ....

माथिल्लो तामाकोशीबाट आगामी भदौभित्र ४५६ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख ....

वसन्त याममा हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई अनुमति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । वसन्त ....