आर्थिक

पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न अत्याधुनिक प्रविधि जडान

काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ । उक्त प्रविधिको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा ....

मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै पर्यटन व्यवसायी उत्साहित

गण्डकी । कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै ....

अप्टिकल फाइबर विस्तारको काम सुस्त गतिमा, चार वर्षमा २२ प्रतिशत काम सम्पन्न

काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजना सुस्त बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने लक्ष्यका साथ शुरुवात गरेको योजना १८ महिनाको ....

व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

देउखुरी । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको ....

अन्य कुनै पनि रुपमा लोडसेडिङ हुने सम्भावना छैनः प्राधिकरण

काठमाडौं । बिना जानकारी राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा समस्या नभएको प्रष्टिकरण दिएको छ । प्राधिकरणले ....

चित्लाङमा पर्यटकको सङ्ख्यामा वृद्धि,चार पाङ्ग्रे मोटरसाइकल ‘क्‍वार्ड’ चढ्नेको धुइरो

मकवानपुर । अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे ....

एडिबी र अर्थमन्त्रालयबीच विद्युत ग्रीड आधुनिकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव ....

५१२ स्थानीय निकायमा इन्टरनेट जडान

काठमाडौं । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम ....

सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले ओरालो लागेको छ । प्रतितोला ७०० रुपैयाँले सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी ....

नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ....

आयल निगम १३ अर्ब नाफामा

काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ ....

ग्लोबल आइएमई बैंकद्वारा दाङ्ग र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे रनवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग ....

विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्छः उर्जामन्त्री

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पद बहाली गर्दै मन्त्री रायमाझीले ....

पाँच वर्षमा ७० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न, २१ प्रतिशत अन्तिम चरणमा

काठमाडौं । पुनर्निर्माण प्राधिकरण स्थापनापछिका पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको तथ्यांक सार्वजनिक गरिएको छ । पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष पूरा भएको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ....

नगद छैन ? अब यसरी पाइन्छ तरकारी

काठमाडौं । के तपाई काठमाडौँको नक्सालस्थित तरकारी तथा फलपूmल बजारमा तरकारी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले अब पैसा नबोकिनकनै गए पनि ....