लहान ११ अध्यक्षका लागी युवा नेता चौधरीले उमेदवारी दिने
महेश सिंह सिरहा । विद्यार्थी राजनीतिबाट शकृय हुँदै राजनीतिमा निखारिएका युवा नेता धर्म राज चौधरी ले लहान स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसको ३०७३ सालमा स्वभियु निर्वाचनमा स्वभियु सभापतिमा उमेदवार ....
