अंग्रेजी नयाँ वर्षको अवसरमा ‘सांगितिक धमाका २०२३’ हुँदै, तयारी तिव्र
गणेश घिसिङ,जापान । अंग्रेजी नयाँ वर्षको अवसरमा गलकोट समाज जापानको आयोजनामा हुन लागेको गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको लागि सहयोगार्थ ‘सांगीतिक धमाका(२०२३’ को तयारी तिव्र रूपमा भैरहेको छ । जापानका चार ....