दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि पूरै टिमलाइ आइसोलेसनमा राखिने
एजेन्सी । जर्मन बुण्डेसलिगा टूमा खेल्ने डाइनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि पूरै टिमलाइ दुई हप्ताका लागि आइसोलेसनमा राखिएको छ । लिग सुरु हुन २ साता बाँकी रहँदा डाइनामो ....