प्रदेश नं. २

स्थानीय तह निर्वाचन : देशैभर करिव आठ हजार जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका करिव आठ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एक लाख ५३ हजार उम्मेदवारी परेकामा करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता ....

गठबन्धनले जसपालाई मेयरको उम्मेदवार दिने निर्णय गरेपछि जनकपुरधाम कांग्रेसमा असन्तुष्टि

जनकपुरधाम । गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई मेयरको उम्मेदवार दिने निर्णय गरेपछि जनकपुरधाम नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । गठबन्धनको यो निर्णय आए लगत्तै जनकपुरधामका कांग्रेसीले पार्टीको निर्णय नमान्ने ....

संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत ....

आचारसंहिता उलंघन गर्ने जोकोहीलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार ....

एमालेको पर्सा ठोरी-काठमाडौं सम्पर्क मञ्च गठन, अध्यक्षमा मिलन बुढाथोकी चयन

काठमाडौं  । नेकपा एमाले पर्सा-काठमाडौं सम्पर्क मन्चद्वारा आयोजित एक भव्य कार्यक्रमका वीच ठोरी-काठमाडौं सम्पर्क मन्च गठन गरिएको छ । चैत्र १९ गते शनिवार काठमाडौको धुम्बाराहिमा  कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा ....

देउवा र मोदीद्वारा संयुक्त रुपमा रेल सेवा उद्घाटन, आइतबारबाट नियमित चल्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेलकाे उद्घाटन गर्नुभएको छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन ....

पथरीशनिश्चरे नगरमा काँग्रेसको युवा नेता अनुप योन्जन बलियो उम्मेदवार हुन् ?

मोरङ । यतिबेला स्थानीय तहको निर्वाचन नजिकिए संगै राजनीतिक दलहरूले गाउँ-गाउँमा विभिन्न चुनाव केन्द्रित अभियानहरु लिएर जनतासामु पुगीसकेका छन् । बैशाख ३० गते हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारअदुले बैशाख ११ ....

लहान ११ अध्यक्षका लागी युवा नेता चौधरीले उमेदवारी दिने

महेश सिंह सिरहा । विद्यार्थी राजनीतिबाट शकृय हुँदै राजनीतिमा निखारिएका युवा नेता धर्म राज चौधरी ले लहान स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसको ३०७३ सालमा स्वभियु निर्वाचनमा स्वभियु सभापतिमा उमेदवार ....

दुई दिने महुली लघुबितको वार्षिक समिक्षा गोष्टि सम्पन्न

महेश सिंह, सिरहा । महुली लघुबित बितय संस्थाद्वारा लहान सखाको वार्षिक समिक्षा गोष्टि सम्पन्न भएको छ। अलहान सखामा १७९ केन्द्रहरु रहेका छन् भने २३९० सदस्यहरु रहेका छन्। उक्त संस्थाले प्रत्येक ....

सिरहामा काम सम्पन्न गरेका ठेकेदार सिंह पैसा लिन कानुनी प्रक्रियामा धाउदैँ

महेश सिंह सिरहा लहान : सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ अन्तर्गत नहरागाउँमा एक ठेकेदार ले ठगीमा परेका छन्। बिकास निर्माणको काम अन्तर्गत वाडा नम्बर २ नहरामा आर.सि.सी.ढलान गर्न स्थानीय ....

हालसम्म १० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’ : मन्त्रालय

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ अनुसार आजसम्म १० लाख २० हजार ....

लहानको मुसहर समुदायमा साडि उपहार

महेश सिंह सिरहा लहान : ७२औं प्रजातंत्र दिवसको उपलक्ष्यमा समाजसेवीहरुले गरिब दलित बस्तीका एकल महिलाहरुलाई साडि सहयोग गरेर प्रजातन्त्र दिवस मनाएका छन्।सिरहाको लहान नगरपालिका वाडा १को मुसहर बस्तीमा २५ घर ....

इनर्वा स्टेशनमा थन्काएर राखेको नेपाली रेल आजबाट सञ्चालन हुने

जनकपुरधाम । थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुने भएको छ । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुने भएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने ....

राष्ट्रिय कृषक समुह महासंघद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत

महेश सिंह सिरहा । राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत वितरण गरिएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ ,५,८, र १० मा वितरण ....

नेपालमा ७० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्या १८ वर्षभन्दा माथि उमेर ....