इनर्वा स्टेशनमा थन्काएर राखेको नेपाली रेल आजबाट सञ्चालन हुने
जनकपुरधाम । थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुने भएको छ । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुने भएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने ....